तालिका

ना. [सं.]

  1. कुनै कुरा, विषय, मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त; रुटिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)