तालाबाला

ना. [√ तलबल]

  1. कुनै त्रासद स्थिति वा हडबडीबाट हुने अत्याहट; अत्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)