तालुकदार
ना.
- रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन-सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल।
- तैनाथवाला; तालुकवाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)