तालुकअड्डा

ना.

  1. तालुक भएको वा तालुक लिने अड्डा; माथिल्लो अधिकार लिएको अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)