तालुखुइले

वि.

  1. तालुका रौँ झरेर खाली भएको; खल्वाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)