तालुक

ना. [अ. तअल्लुक]

  1. कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ।
  2. कुनै जवाफदेही रहेका कुराको वास्ता; सरोकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)