ताल्चा
ना. [सं. तालक]
- ढोका, सन्दुक, ट्याङ्का, बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तालक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)