ताल्चे
क्रि. वि. [ताल्चा+ए]
- गुच्चा आदि नगुडाईकन सोझै हान्ने चाल।
- ताल्चाका किसिमको; ताल्चा मार्न हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [ताल्चा+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)