तावा

ना. [सं. ताप]

  1. बाबर आदि पकाउने थालजस्तो फलामे भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)