तासा

ना. [अ. तास]

  1. घाँटीमा भिरेर दुई गजाले बजाइने ट्याम्कोजस्तो एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)