तासा
ना.
- किनमेल गरेपछि किन्नेले पसलेसित माग्ने वा लिने सानोतिनो वस्तु; फोसा।
- एकदम पातलो; साह्रै दुब्लो। स्त्री. तासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)