ता

प्रत्य. [सं.]

  1. नाम वा विशेषण शब्दका पछाडि गाँसिएर भाववाचक नाम बन्ने एक प्रत्यय (जस्तो- मानवता, नम्रता, कोमलता इ.।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)