ता
निपा.
- कुनै शब्द वा वाक्यमा जोड दिनका लागि प्रयुक्त हुने शब्द; त। (उदा.- कुरो ता ठिकै हो, काम पनि हुनुपर्यो। मान्दैन ता सम्झाऊ, जान्दैन ता बुझाऊ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
निपा.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)