तिँदु
ना. [सं. तिन्दु]
- कालो बोक्रो र लाम्चा, तिखा पात हुने, सेता मसिना फूल फुल्ने हरिया, गुलिया फल फल्ने एक जातको रुख; त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तिन्दु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)