तिउरी/तिउरे

ना. [तिउरे+ई]

  1. हात, गोडा, नङ रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, खोर्सानीका जस्ता पात हुने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; त्युरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)