तिखाउरो

वि. [तिखार्+आउरो]

  1. तिखो भएको; तिखारिएको। स्त्री. तिखाउरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)