तिखार्नु

स.क्रि. [तिखो+नु]

  1. लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु।
  2. कुनै कामका निम्ति तयार पार्नु।
  3. उत्तेजित तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)