तिखुल्लेवि. [तिखो+उल्ले]दुब्लाएर वा पातलिएर पिँध चाउरिएको; कटौरे।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तिखुनो तिखो