तिखो

वि. [सं. तीक्ष्ण]

  1. घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो, सुइरोजस्तो चुच्चो परेको।
  2. छिटै बुझ्ने शक्ति भएको; तीक्ष्ण।
  3. चित्त दुखाउने (वचन)।
  4. निकै सुरिलो (स्वर, बोली आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)