तिजे

ना. [तीज+ए]

  1. तीजमा स्वास्नीमानिसहरूले गाउने पर्वगीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)