तितरबितर
क्रि. वि. [हि. तीतर+बटेर]
- यताउति छरिने वा फ्याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर; छरपुस्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [हि. तीतर+बटेर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)