तितरीपङ्खी

वि. [तित्रो+पङ्खी]

  1. निलो भुईंमा सेता र छिर्कैछिर्का परेको (बादल); तित्रापङ्खी।
  2. एक जातको सानो चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)