तिते

ना. [तितो+ए]

  1. काँक्राको भेट्नुपट्टिको तितो हुने भाग।
  2. भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)