तितेकरेला/करेलो

ना.

  1. घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएका, भित्र राता बियाँ हुने र तितो स्वाद हुने, करेलाको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)