तिते गोलकाँक्री

ना.

  1. तितो स्वाद हुने एक जातको गोलकाँक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)