तितो

वि. [सं. तिक्त]

  1. करेलो, नीम, चिराइतो आदिका स्वादको; तिक्त। ना. २ छ रसमध्ये एक रस; तितो स्वाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)