तितौरा

ना. [सं. तितो+औरा]

  1. भिजाएको चना, मास, मुगी, आलु आदि पिँधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष।
  2. आँप, अमला, लप्सी आदिको लेदोमा नुन, मसला वा चिनी हालेर मट्याङ्ग्राजस्तो पारी सुकाई बनाइएको खानेकुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)