तित्रे बादल

ना.

  1. तित्राका पखेटाको बुट्टाजस्तो परेको बादल; तित्रापङ्खी वा तितरीपङ्खी बादल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)