तित्रो
ना. [सं. तित्तिर]
- छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको, निकै जोडले कुद्ने, उड्दा भ्याटाटा आवाज आउने र बास्दा तीनताराचित्रिक् गरेको सुनिने, च्याखुरोजत्रो चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तित्तिर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)