तिन

सर्व. [ती]

  1. 'ती' शब्दको विभक्ति प्रत्यय लाग्दा हुने तिर्यक् रूप, उन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)