तिनाधान

ना. [सं. तृणान्न+धान्य]

  1. पानी भएको जमिनमा उम्रने, लामालामा जुँगा हुने एक जातको जङ्गली धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)