तिनिमुनी

ना. [नेवा.]

  1. धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने, फलामको सानो डन्डीले पिटेर बजाइने फलामकै तीनकुने बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)