तियाली

क्रि. वि. [तीन+याली]

  1. तीनपटक; तीनचोटि। (उदा.- उसले खेलमा लगालग जितेर तियाली पार्‍यो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)