तियो

ना. [तीन]

  1. डन्डीबियोको खेलमा तीनको गणना; तीन डन्डीको नापो पर्दा बियो हान्ने ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)