तिरतार

ना.

  1. लिए- खाएको नगद वा वस्तु तिर्ने काम; तिरोतारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)