तिरताल

ना.

  1. जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक; हारताल।
  2. साह्रै चलाख; बाठो (उदा.- उनी देख्न पो सुधा, मानिस त तिरताल छन्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)