तिरतिर

क्रि. वि. [अ.मू. तिर्+अ. (द्वि.)]

  1. बिस्तारै पानी पर्ने वा पानीको सानो धारो झर्दा वा खस्ता आवाज आउने गरी।
  2. पातलो दिसा लाग्ने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)