तिरोहित

वि. [सं.]

  1. गायब भएको; लुप्त।
  2. छोपिएको; ढाकिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)