तिर्की

ना. [सं. त्रि]

  1. तासको तीन फुट्टी भएको चक्की।
  2. पच्चिस का खेलको एक दाउ; तिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)