तिर्खाइ

ना.

  1. तिर्खाउने क्रिया वा प्रक्रिया; तिर्खा लागेको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)