तिर्खा

ना. [सं. तृषा]

  1. पानी आदि खाने इच्छा; प्यास; पिपासा।
  2. आफूलाई मन परेको वस्तु पाउने तीव्र इच्छा; तृष्णा; तिर्सना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)