तिर्सना
ना. [सं. तृष्णा]
- खानेपिउने इच्छा।
- कुनै कुरा पाउने मनको धोको; अभिलाषा।
- कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तृष्णा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)