तिलक
ना. [सं.]
- होम गर्दा डढेको चरुहरूको कालो टिको।
- निधार, छाती र पाखुरामा लगाइने चन्दन, केसर आदिको चिह्न।
- वैवाहिक सम्बन्ध स्थिर गर्दा दुलहीपक्षबाट दुलहालाई दिइने रीतभाँतअनुसारको द्रव्य।
- राज्याभिषेकको कर्म।
- चन्दन; टिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)