तिलकमुद्रा

ना.

  1. भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख, चक्र आदिको चिह्न वा छाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)