तिलकाने

वि. [तिल+काने]

  1. कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो)। स्त्री. तिलकानी।
  2. एक जातको झारविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)