तिलचामल

ना. [तिल+चामल]

  1. तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग।
  2. तिल र चामल मिलाएर खाइने कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)