तिलचामले

वि.

  1. आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौँ)।
  2. काला तिल र सेता चामल मिसाउँदा स्पष्ट देखिए झैँ छुट्टिने (वर्ण, रङ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)