तिलवासिनी

ना. [सं.]

  1. बास्ना आउने चामल हुने एक जातको धान; राजभोग धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)