तिलस्मी

वि. [अ. तिलस्म+ई]

  1. असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)