तिलाञ्जलि

ना. [सं.]

  1. पितृहरूलाई अँजुलीले चढाइने तिलसहितको जल।
  2. सधैँका लागि गरिने कुनै कुराको त्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)